नारी निकुन्ज "हरितालिका तीज उत्सब्-०२४"

8e8e6829-f011-4506-8710-5997185ad3e4

दिदीबहिनी संगै बिच बिचमा छमछमी नाँच्ने र गाउने बेला आयो......! समय मिलाइराख्नुस है !!

NRNA-WA, नारी निकुञ्जले हरेक वर्ष झै...... यो बर्ष पनि "हरितालिका तीज उत्सब्-०२४" परोपकारी उद्देश्य सहित आयोजना गर्दै छौ !

कार्यक्रममा नेपाली सागितिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल, ख्याती प्राप्त र चर्चित कलाकारहरु कोमल ओलि,  प्रीती आले, देवी घर्ती मगर, र गणेश गुरुङ  को आकर्षक प्रस्तुति रहने छ !

यस कार्यक्रमबाट संकलनहुने सम्पुर्ण बचत रकम हामी Pashupatinath Bouddhanath Mandir & Perth Nepalese Community Center को निर्माण अभियानमा सहयोग गर्नुका साथै नेपालका दुर्गम बस्तीमा बिपन्न महिला तथा अनाथ बालबालिका को उत्थानका लागि सहयोग गर्ने पनि निर्णय गरेका छौ |

  • Famous Nepalese Singer
  • Various performances by Perth based artist
  • Food Stall
  • Music | Dance | and Fun
Share With Friends

नारी निकुन्ज "हरितालिका तीज उत्सब्-०२४"

01 Sep at 02:00 PM
Serbian Community Centre 228 Kenwick Rd, Kenwick WA 6107
NRNA-WA, नारी निकुञ्ज