राज सिग्देल गजल साँझ २०२४

राज सिग्देल गजल साँझ २०२४

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) पर्थ च्याप्टर पश्चिम अस्ट्रेलिया को आयोजनामा नेपाली गजल गायक राज सिग्देल ज्युको सुमधुर गजल,गित संगीत आउदो १७ फेब्रुअरी २०२४ शनिवार साँझ ६ बजे Serbian Community Centre, 228 Kenwick Rd, Kenwick WA 6107 मा हुदैछ ।

नेपाली भाषा, कला, साहित्य र संस्कृतीको सम्रक्षण र सम्बर्द्धनमा अनेसासको अभियान लाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

About Event

17 Feb at 06:00 PM
Serbian Community Centre (228 Kenwick Rd, Kenwick WA 6107)
अनेसास पर्थ